एमाले काभ्रेको पालिका अधिवेशन: कुन पालिकामा को अध्यक्ष ?
काभ्रे : देशभर एकसाथ पालिका अधिवेशन गर्ने एमालेको निर्णयअनुसार काभ्रेका १३ मध्ये दश वटा पालिकामा नेकपा एमालेको अधिवेशन सकिएको छ । मंगलबार बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा भुम्लु, चौरीदेउराली, महाभारत र तेमाल गाउँपालिकामा तोकिएकै मितिमा अधिवेशन सम्पन्न भएको हो । हेर्नुहोस कुन पालिकाको को अध्यक्ष ? एमालेको पनौती नगर अध्यक्षमा हुमागाई […]