सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ

तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ

4560
Shares
तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ

तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ चयन हुनुभएको छ ।

केहि बेर अघिको सकिएको चौथो अधिवेशनले अञ्जली तामाङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा चित्र तामाङ, सचिब कृष्ण तामाङ, कोषाध्यक्षमा सुनिता तामाङ, सह-सचिबमा लोक तामाङ लगायत रहनुभएको छ ।

4560
Shares

ट्रेन्डिङ