सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • काभ्रेमा आज ३ जनामा कोरोना संक्रमण

काभ्रेमा आज ३ जनामा कोरोना संक्रमण

3010
Shares
काभ्रेमा आज ३ जनामा कोरोना संक्रमण

काभ्रे जिल्लामा आज ३ जनामा कोरोना संक्रमण भएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमित संगै जिल्लामा १४ हजार ७३५ जनामा को रो ना पु ष्टि भइसकेको छ । आज कुनै पनि कोरोनाका बिरामी निको भएका छैनन्। जिल्लामा संक्रमितमुक्त हुनेको संख्या १४ हजार ५१९ पुगेको छ ।

आजसम्म जिल्लामा २३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

3010
Shares

ट्रेन्डिङ