नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई पद हस्तान्तरण,झण्डै एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
काभ्रे : काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली कँंग्रेसको अधिवेशनबाट वडा र नगरमा निर्वाचित पदाधिकारीहरुलाई पद हस्तारन्तरण गरिएको छ । नमोबुद्ध नगर कार्यसमिति काभ्रेले नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि,वडाका पदाधिकारीहरु, सदस्यहरुलाई आज एक कार्यक्रमकाबिच सम्मान गरेको हो । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ५ मा भएको नमोबुद्ध नगर वडा अधिवेशन र असोज ९ गते भएको नगर […]