बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश, को-को छन् पदाधिकारी ?
बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश खत्री चयन हुनुभएको छ । बनेपामा सकिएको १० औं अधिवेशनले खत्रीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा नवीन बैद्य, उपाध्यक्षमा नरेन्द्र बादे, उपाध्यक्ष ठाकुर गौतम, सचिव राजेश खत्री, सहसचिव राजनप्रसाद पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ र सहकोषध्यक्षमा निर्मल श्रेष्ठ सर्वसम्वत चयन भएको निर्वाचन समितिका […]