कांग्रेस रोशीको सभापतिमा दूधराज, सचिवमा सुदिप
काभ्रे : आजदेखि सुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउ नगर काभ्रेमा पनि चलिरहेको छ । काभ्रेको रोशी गाउँपालिकामा सभापति पदका उमेरदवार दूधराज तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा सानु तामाङ, जित बहादुर लामा,सचिवमा दिलदोर्जे लामा र सुदिप बम्जन चयन भएका छन् भने सहसचिवमा रोजिना लामा र राम बहादुर लामा निर्विरोध […]