सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा अहिलेसम्म १४ हजार ३३६ जना कोरोनामुक्त, आज एक जना मात्रै थपिए

काभ्रेमा अहिलेसम्म १४ हजार ३३६ जना कोरोनामुक्त, आज एक जना मात्रै थपिए

3875
Shares
काभ्रेमा अहिलेसम्म १४ हजार ३३६ जना कोरोनामुक्त, आज एक जना मात्रै थपिए

काभ्रे : काभ्रे जिल्लामा फेरी को रो ना सं क्र मित घटेका छन् । पछिल्लो केहिदिन देखि लगातार घटेको संक्र मितको संख्या आज पनि घटेको हो ।

 

आज एक जनामा मात्रै को रो ना सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जसमा पिसिआर विधिबाट गरिएको परिक्षणमा बनेपाका एक जना पुरुषमा को रो ना देखिएको हो ।

 

संक्र मित घटेसंगै जिल्लामा सक्रिय संक्र मितको संख्यामा पनि कमि आएको छ । आज जिल्लामा ८२ जना संक्रीय सं क्र मित रहेका छन् ।

 

जसमध्ये ७ जना संस्थागत आइसोलेशनमा छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् । यसैबिच आज थप ७ जना को रोनाका बिरामी उपचार पछि निको भएका छन् ।

हालसम्म जिल्लामा १४ हजार ६१० जनामा सं क्र मण भइसकेको छ भने ती मध्ये १४ हजार ३३६ जना स क्र मणमुक्त भइसकेका छन् ।

3875
Shares

ट्रेन्डिङ