काभ्रेमा काँग्रेस अधिवेशन :१९ हजार १० सदस्यले मतदान गर्न पाउने
काभ्रेपलाञ्चोक,असार ४ ; नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् । मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । “आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि […]