काभ्रेमा अत्याधुनिक लाईडर गन मार्फत कारवाही सुरु
काभ्रे: जिल्ला ट्राफिक प्रह री कार्यालय काभ्रेले अत्याधुनिक लाईडर ग न मार्फत कार वाही सुरु गरेको छ । नजिकिदो चाडबाड र तीव्र गतिका कारण हुन सक्ने सवारी दु र्घट नालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लाका दुर्घ टना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन मार्फत कारबाही सुरु गरिएको हो । जिल्लाको साँगा, धुलिखेल, पाँचखालमा ट्राफिक चेकजाँच गरी तीब्र […]