सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेको नमोबुद्ध नगर भित्रका सबै कार्यलय भोली बन्द

काभ्रेको नमोबुद्ध नगर भित्रका सबै कार्यलय भोली बन्द

6640
Shares
काभ्रेको नमोबुद्ध नगर भित्रका सबै कार्यलय भोली बन्द

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको कार्यालय बन्द हुने भएको छ । भोली (शुक्रबार) एक दिन नगरपालिकाको कार्यालय,वडा कार्यालय तथा मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशाशकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचन २०७४ सालमा नगरपालिकाको वडा नं ११ का निर्वाचित सदस्यको तथा नगरसभा सदस्य रामबहादुर तामाङको नि धनको शो क प्रकट गर्न एक दिन बिदा दिने निर्णय भएको उनले जानकारी दिए ।

तामाङको यहि असोज १३ गते नि धन भएको थियो । नगरपालिकाले सूचना निकाल्दै एक असल जनप्रतिनिधी गुमाएको बताएको छ ।

6640
Shares

ट्रेन्डिङ