काभ्रे प्रहरीले दुई वर्ष अघि हराएको स्कुटर धनीलाई बुझायो
काभ्रे प्रहरीले दुई वर्ष अघि ललितपुरबाट हराएको स्कुटर धनीलाई बुझाएको छ । २०७६ भदौ ११ गते ललितपुरको पुल्चोकबाट हराएको उक्त स्कुटर धनीलाई आज बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट पनौतीमा नियतिम चेकजाँचका क्रममा सवारी दर्ता किताब, सवारी चालक अनुमतिपत्र (लाईसेन्स) साथमा नराखी स्कुटर चलाएका एक चालकले स्कुटर छाडी फरार […]