काभ्रेका पहिलो कोरोना संक्रमित जनप्रतिनिधिले जिते कोरोना
काभ्रे, ८ भदौः काभ्रेमा पहिलो पटक कोरोना संक्रमित भएका जनप्रतिनिधि निको भएर घर फर्किनुभएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कोरोना जितेर घर फर्किनुभएको हो । डिस्चार्ज भएपछि वडाध्यक्षले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छः ‘भगवानको कृपा, साथी भाई, आफन्त तथा ईष्टमित्रहरुको आर्शिवादले मैले कोरोनालाई जिते, यस घडीमा मलाई उपचार गर्ने डाक्टर, […]