धुलिखेल ११ को हनुमान माविमा पठनपाठन सुरु, ज्वरो जाँच र सबैलाई फेससिल अनिवार्य
धुलिखेल, १३ असोजः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माविले पठनपाठन सुरु गरेको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक देवीप्रसाद ढुंगानाले बताउनुभयो । कक्षा कोठामा प्रवेश गर्नु पहिले विद्यालयको गेटमै सबै बालबालिकाको ज्वरो जाँच गर्ने ब्यवस्था मिलाइएको छ । कक्षा कोठामा बस्दा सबै बालबालिकाले नाक, मुख छोप्ने […]