काभ्रेको पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुई दिन सार्वजनिक बिदा
काभ्रे, १५ साउनः धेरै जसो स्थानीय तहहरुले कोरोना भाइरस नफैलियोस भन्नका लागि जात्रा, पर्व जस्ता मानिस भिड्भाड हुने कार्यक्रम नगर्न आग्रह गरेका छन् । तर काभ्रेको पाँचखाल नगरपालिकाले भने जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले एक सूचना मार्फत १९ र २० गते सार्वजनिक बिदा […]