सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चौरी देउरालीमा रेविज विरुद्धको खोप कार्याक्रम आज बाट सुरु

चौरी देउरालीमा रेविज विरुद्धको खोप कार्याक्रम आज बाट सुरु

5235
Shares
चौरी देउरालीमा रेविज विरुद्धको खोप कार्याक्रम आज बाट सुरु

काभ्रे : काभ्रेको चौरी देउराली गाँउपालिकामा रेविज विरुद्धको खोप कार्यक्रम आज बाट सुरु भएको छ । १४ औं विश्व रेविज दिवशको अवसरमा गाँउपालिकाले सप्ताहब्यापी रुपमा रेविज विरुद्धको खोप कार्याक्रम संञ्चालन गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले जानकारी दिनुभयो ।

गाँउपालिका भित्र रहेका घरपालुवा तथा समुदायीक कुकुर र बिरालोलाई रेविज बिरुद्धको खोप निशुल्क लगाउन गाँउपालिकाले अनुरोध गरेको छ ।आज देखी सुरु भएको खोप कार्यक्रम २१ गते सम्म रहेक वडामा संञ्चालन हुने बताईएकोे छ ।

 

5235
Shares

ट्रेन्डिङ