सबैको समाचार
बुधबार, असार ५, २०८१
  • होमपेज
  • धादिङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

धादिङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

4620
Shares
धादिङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

काठमाडौं, असार १३ : धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा जिल्लाको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भुकम्पको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।

4620
Shares

ट्रेन्डिङ