काठमाडौं, असार १३ : धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा जिल्लाको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भुकम्पको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।