नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स काभ्रे प्रहरीको नियन्त्रणमा
काभ्रेपलाञ्चोक, १ साउन : नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्र’हरीले जनाएको छ । जिल्ला प्र’हरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका […]