सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट नि’धन

काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट नि’धन

4775
Shares
काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट नि’धन

धुलिखेल, ३१ भदौः काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट नि’धन भएको छ । पनौती नगरपालिका वडा नम्बर ३ घर भइ काठमाण्डौमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरसको संक्रमणबाट नि’धन भएको बताइएको छ ।

४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट नि’धन भएको हो । थप विवरण आउन बाँकी छ ।

4775
Shares

ट्रेन्डिङ