सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृ’त्यु

काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृ’त्यु

8160
Shares
काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृ’त्यु

काभ्रे, २९ भदौँः काभ्रेमा कोरोना संक्रमणबाट थप एक बृद्धाको मृ’त्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर ८ का ७० बर्षीय बृद्धाको मृ’त्यु भएको हो ।

भदौँ २५ गते शीर मेमोरिय अस्पतालमा उपचारका लागि मृ’त्यु भएकी ती महिलाको हिजो कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि धुलिखेल र पाँचखालमा एक, एक जनाको मृ’त्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३९१ पुगेको छ । २ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

8160
Shares

ट्रेन्डिङ