सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित

4645
Shares
काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित

धुलिखेल, ३१ भदौः काभ्रेमा आज एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार २० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएकामा सबैभन्दा बढी बनेपामा ५ जना पुरुष र ६ जना महिला गरी ११ जना कोरोना संक्रमित थपिएका छन् ।

4645
Shares

ट्रेन्डिङ