सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए

काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए

4850
Shares
काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए

काभ्रे, १५ असोजः काभ्रेका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज एकैदिन जिल्लामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

नयाँ संक्रमित थपिनेमा बनेपा नगरपालिकाका १० जना पुरुष र ८ जना महिला रहेका छन् । धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज काभ्रेमा १२ जना कोरोना भाइरसलाइृ जितेर घर फर्किएका छन् । जिल्लामा हालसम्म ४४५ जना निको भइसकेका छन् । जिल्लाका १३८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने होम आइसोलन ७१ संक्रमित रहेका छन् ।

4850
Shares

ट्रेन्डिङ