शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री
धुलिखेल: धुलिखेल–१० स्थित शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ३ वटा, पल्स अक्सिमिटर ५ वटा, २ थान थर्मल गन, सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थान […]