काभ्रेमा अब हरेक महिना ‘फुड फेस्टिभल’
काभ्रेपलाञ्चोक, १८ भदौ । काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् । बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रबर्द्धन गर्ने […]