लौकीनी ध्याङ्गले सामुदायिक वनको २८ औ साधारण सभा सम्पन्न
काभ्रे :- लौकीनी ध्याङ्गले सामुदायिक वनले आज आफ्नो २८ औ साधारण सभा सम्पन्न गरेको छ। आज पाचाखाल वडा न २ मा रहेको लौकीनी ध्याङ्गले सामुदायिक वनको आयोजनामा जिल्ला वन कार्यालयका प्रमुख , स्थानीय जनप्रतिनिधि , सव डिभिजन कार्यालय प्रमुख र उपभोक्ता समितिको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो l यस अगिनै व्यक्तिले अतिक्रमण गरेको सामुदायिक […]