काभ्रेमा आज राती १२ बजेदेखी सवारी साधन चल्न बन्द
आज राती १२ बजेदेखी काभ्रे जिल्लाभर चल्ने सवारी साधन बन्द हुने भएको छ । भोलि हुने स्थानीय तह सदस्यको निर्वाचनको कार्यलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लभित्र चल्ने सबै सवारी साधन संचालनमा रोक लगाईएको हो । सवारी साधन भोली साँझ मतदान नसकिदासम्म चलाउन पाईने छैन । पास अनुमति लिएका बाहेक अन्य […]