काभ्रेको मण्डनमा काँग्रेसको विजयी सुरुवात,वडा नं २ मा काँग्रेसको प्यानलनै विजयी
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पनि नेपाली काँग्रेसले जितको विजयी सुरुवात गरेको छ । मण्डनदेउपुर नगरपालिका वडा नं २ को वडा अध्यक्ष सहित वडा सदस्यमा काँग्रेसले जीत हात पारेको हो । मण्डनदेउपुरमा हाल वडा नम्बर १ र २ मा गणना भइरहेको मध्ये प्राप्त पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात […]