काभ्रेमा राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयमा साझा सभा कार्यक्रम सम्पन्न
काभ्रे : अन्तरपार्टी महिला सञ्जालले राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयक साझा सभा कार्यक्रम सम्पन्न गरेको छ । अन्तरपार्टी महिला सञ्जाल काभ्रेका अध्यक्ष तथा अनेम संघ काभ्रेका अध्यक्ष शुभ लक्ष्मि मानन्धरको सभाअध्क्षतमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा काभ्रे जिल्लामा रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टि एमाले, नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र […]