काभ्रेमा तीन सुरक्षा निकायको विपद् ब्यवस्थापनका लागि संयुक्त अभ्यास
काभ्रेको धुलिखेलमा जिल्ला स्थित तीन वटा सुरक्षा निकाय विपद् ब्यवस्थापन पूर्व तयारी सम्बन्धित संयुक्त अभ्यास गरेका छन् । धुलिखेल स्थित कालीजंग गण धुलिखेलको समन्वयमा कालीजंग गण, जिल्ला प्र ह री कार्यालय काभ्रे सशस्त्र प्र ह री बल नं १५ गण पाँचखालले बिपद ब्यबस्थापन न्युनिकरण पूर्ब तयारी संयुुक्त अभ्यास गराका हुन् । […]