मण्डनदेउपुर आधारभूत अस्पतालको उदघाटन
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा निर्माण गरिएको आधारभुत अस्पतालको उदघाटन गरिएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अस्पतालको आज उदघाटन गर्नु भएको हो । अस्पताल उदघाटन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा विशेष अथितीका रुपमा सहभागि हुनुहुन्छ । त्यस्तै बागमती प्रदेश सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाईबा, विभिन्न राजनीतिक […]