अखिल नेपाल महिला संघ धुलिखेल नगरको अध्यक्षमा सरस्वती
काभ्रे : अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटी काभ्रेको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । आज भएको सम्मेलनले नयाँ नेतृत्व समेत चय गरेको छ । कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ तथा उपाध्यक्ष रिता हुमागाई चयन भएका छन् । त्यस्तै सचीवमा पार्वती केसी, सहसचीवमा सजना तामाङ र कोषाध्यक्षमा सुमि भुजेल चयन भएको छन् । उनीहरु […]