राेटरि कल्ब अफ काभ्रे बनेपाकाे निशुल्क दन्त तथा स्वास्थ शिविर
धुलिखेल नगरपालिका वडा नम्बर ८ बडालगाउँमा रहेकाे विनायक बाल आधारभुत विद्यालयमा नि:शुल्क दन्त तथा स्वास्थ शिविर सञ्चालन भएकाे छ । राेटरी क्लब अफ काभ्रेकाे आयाेजनामा, आई.सि.डि नेपाल तथा आई. सि. डि नेपाल हेल्थ केयर सेन्टरकाे प्रविधिक सहयाेग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकाेट जेसीजकाे सहयाेगमा सञ्चालन भएकाे शिविरबाट २ सय १५ जनाकाे स्वास्थय परीक्षण […]