सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेका एमाले नेता थापा काँग्रेसमा प्रवेश

काभ्रेका एमाले नेता थापा काँग्रेसमा प्रवेश

33145
Shares
काभ्रेका एमाले नेता थापा काँग्रेसमा प्रवेश

काभ्रेमा चुनावी प्रचार तीव्र भएसंगै विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । सोहि क्रममा आज नेकपा एमालेको तर्फबाट विं.स.२०५४ सालमा गा.बि.स उपाध्यक्ष जितेका सुरथ थापा काँग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाको बनेपा नगरपालिका १४ मा आज आयोजित टोल समिति गठन कार्यक्रममा उनी काँग्रेसमा प्रवेश गरेका हुन् । धेरै अगाडीदेखी काँग्रेसमा प्रवेश गरि आफ्नो राजनिति यात्रा अगाडि बढाउन चाहेपनि यो पटक भने पुरा भएको भन्दै खुसी व्यक्त गरेका छन् । थापालाई नेपाली काँग्रेस बागमती प्रदेश महामन्त्री कञ्चन चन्द्र बादेले टिका खादा लगाइ सदस्यता बितरण गरेका थिए ।

33145
Shares

ट्रेन्डिङ