काभ्रेमा भारी हिमपात
काभ्रेको बेथानचोकमा भारी हिमपात भएको छ । बिहानै देखि हिमपात भैरहेको छ । बेथानचोक गाउँपालिकाको माथिल्लो भागमा हिउँ पर्न सुरू भएको छ । बिहानै देखि हिउँ पर्न सुरू गरेको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो । बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक […]