काभ्रेको खानीखोला गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
काभ्रे : काभ्रेको खानीखोला गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होछारको अवसरमा पालिकाले तीन दिन बिदा दिन लागेको हो । सोनाम ल्होछार १९ गते परेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले सूचना जारी गर्दै यहि माघ १८, १९ र २० गते सार्वजनिक बिदा हुनेछ । पालिकाले नेपाल […]