काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै
काभ्रेका तीन पालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको पाइएको छ । गत बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा काभ्रेका पालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको पाइएको हो । जिल्लाको चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको हो । सार्वजनिक गरिएको तथ्यांक अनुसार चौंरीदेउराली गाउँपालिकामा जनसंख्या र मतदाताबीचको अन्तर ५ हजार ६ […]