सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको मण्डनदेपुर नगरले भोलिदेखि पि.पि.आर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने

काभ्रेको मण्डनदेपुर नगरले भोलिदेखि पि.पि.आर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने

5230
Shares
काभ्रेको मण्डनदेपुर नगरले भोलिदेखि पि.पि.आर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलिदेखि पि.पि.आर रोग वि रु द्ध खोप अभियान सञ्चालन गर्ने भएको छ ।

 

नगरपालिका आज एक सूचना जारी गर्दै भेडा र बाख्रालाई भोलिदेखि पि.पि.आर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने बताएको हो । फागुन २ गतेसम्म वडा वडामा खोप अभियान सञ्चालन हुनेछ ।

 

नगरपालिकाले भेडा र बाख्रा पालक किसानलाई वडामा खटि आएका पशु सेवा प्राविधिकसँग समन्वय गर्न आग्रह समेत गरेको छ ।

 

 

5230
Shares

ट्रेन्डिङ