रेडक्रस उपशाखा टुकुचाको सभा सम्पन्न
काभ्रे : नेपाल रेडक्रस सोसाईटी टुकुचा उपशाखा, बनेपा २ को उपशाखा सभा काभ्रे जिल्ला शाखाका संयोजक श्री समुन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा श्री श्वेत वराह मा वि बनेपा २, घिमिरेगाउँमा सम्पन्न भएको छ। सो कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शाखाका कार्य समिति सदस्य विदुर प्रसाद घिमिरे, कमल प्रसाद घिमिरे, बनेपा २ का वडाध्यक्ष हरिशरण घिमिरे तथा अतिथि […]