सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

5905
Shares
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

काठमाडौं, २९ चैत :लोक दोहोरी गायक नवराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ- मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन÷कलर सुजन शाही, छायँकन विजय लामाको रहेको छ ।

साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:

 

 

5905
Shares

ट्रेन्डिङ