भाते परराष्ट्रमन्त्री
अमेरिकाको टेक्सास पुगेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत दिल्ली पुगेर नेपाल फर्केका छन् । उनले अमेरिकामै खुलस्त भनिदिए– स्थानीय तह, राष्ट्रियसभा र केन्द्रको निर्वाचन गर्नुछ, संविधान संशोधन गरेर कार्यान्वयन गर्ने दायित्व पूरा गर्नुछ, यही विषयमा सल्लाह गर्न र सुझाव दिन दिल्ली जान लागेको हुँ । नेपालको आन्तरिक मामिलामा भारतलाई किन समावेश गर्ने भन्ने बहस चलिरहेको छ, परराष्ट्रमन्त्री […]