देउवालाई दिल्लीको छिर्की
९–९ महिनाको आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति गरेर प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनको ५ महिनाको कार्यकाल सकियो, अवको ४ महिनामा उनले प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुछ । चंख प्रचण्डले मधेसीलाई उराल्न थालेका छन्– ५ नम्बरबाट पहाड र मधेस अलग्याउने संविधान संशोधन प्रस्ताव पारित भएपछि कैलाली, कञ्चनपुरबाट मधेस प्रदेशमा गाभिनुपर्छ । तवमात्र देउवालाई समर्थन गरिन्छ, देउवा […]