दलहरुवीच प्याकेजमै सहमति हुन्छ
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले प्रमुख दलहरुवीच संविधान संशोधन प्रस्ताव, निर्वाचन र महाअभियोगको प्रस्तावबारे प्याकेजमै सहमति हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो खुलासा गरेका हुन्। ‘यही हप्ताभित्रै अवरुद्ध संसद सूचारु हुन्छ, संविधान संशोधन प्रस्ताव अब प्रक्रियामा जान्छ, दलहरुवीच प्याकेजमै सहमति हुन्छ’,उनले भने। साक्षात्कारमा बोल्दै मन्त्री नायकले […]