काभ्रेमा तीन हजार ३० वटा म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल ग्यास सिलिन्डर नष्ट
काभ्रेपलाञ्चोक । सगरमाथा ग्यास उद्योग प्रालिले म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल भएका तीन हजार ३० वटा सगर ब्राण्डका ग्यास सिलिन्डर नष्ट गरेको छ। आइतबार नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, स्थानीय जनप्रतिनिधि र उपभोक्ता अधिकारकर्मीहरूको रोहवरमा काभ्रेको बनेपा नगरपालिका–४, थापागाउँमा रहेको उद्योगबाट ती सिलिन्डरहरू नष्ट गरिएको हो। उद्योगका सञ्चालक सावरमल अग्रवालका अनुसार ग्राहकलाई […]