उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । उपचुनावलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । विभिन्न तहका ४१ वटा पदका लागि आउँदो १६ गते बिहान ७ बजेदेखि मतदान हुँदैछ । यसैबीच […]