सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

390
Shares
राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जना माग गरेको हो ।

विभागले शुक्रबार (भदौ १३ गते) देखि असोज १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म आवेदनका लागि समय दिएको छ ।

390
Shares

ट्रेन्डिङ