जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने
टोकियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ । द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको […]