सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • सेनाले पनि नियन्त्रणमा लिन सकेन प्रर्दशन, रात छिप्पिदाँ झनै आक्रमक बन्दै प्रर्दशनकारी

सेनाले पनि नियन्त्रणमा लिन सकेन प्रर्दशन, रात छिप्पिदाँ झनै आक्रमक बन्दै प्रर्दशनकारी

505
Shares
सेनाले पनि नियन्त्रणमा लिन सकेन प्रर्दशन, रात छिप्पिदाँ झनै आक्रमक बन्दै प्रर्दशनकारी

काठमाडौँ । जेनजीको आव्हानमा भएको प्रर्दशन बुधबार राती थप आक्रमक बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सेनाले विशेष सम्वोधन गरेपछि प्रदर्शनकारी झनै आक्रमक भएका छन । रातको १० बजेबाट सेना सडकमा निस्एिपनि प्रर्दशनकारीको गतिविधी थप आक्रमक बनेका छन ।

बानेश्वर माईतिघर आसपासका क्षेत्रमा सेनाले केहिलाई पक्राउ गरेर सजाँय दिएको भिडियो सार्वजनिक भएपछि प्रर्दशनकारी थप आक्रमक भएका हुन ।

उनिहरुले राजधानी ठुला सपिङ स्टोर, नेताहरुका घर, तथा बैंकहरु र सार्वजनिक यातायात तथा सम्पतिमा तोडफोडलाई झन आक्रमक बनाएका छन ।

505
Shares

ट्रेन्डिङ