यी प्रदेशमा आज चट्याङसहित वर्षा
काठमाडौं : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखालेकोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको अनुमान गरेको छ। अहिले कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । कोशी प्रदेशका थोरै […]