इजरायलको लेबनानमा आक्रमण, हिजबुल्लाहका सेन्टर निशानामा
काठमाडौँ :- इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ । इजरायलले हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको जनाएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने, ‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौं।’ इजरायलले लेबनानमा आक्रमण गर्नुअघि […]