जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित
पर्वत । धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको छ । फलेवास नगरपालिकाका– ४ मुडिकुवा, वडा नम्बर ५ खानीगाउँ, वडा नम्बर ६ देवीस्थानलगायतका वडामा जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज […]