सेती नदीमा ट्याक्टर खस्दा ३ जना घाइते, २ बेपत्ता
कैलाली :- सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्, भने तीन जना घाइते भएका छन् । बुधवार बिहान करिब ९ः ३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो। ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का […]